एकै दिन प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ।
पुष २०, २०७८ मंगलबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।