अङ्ग्रेजी नयाँ वर्ष सुरु, नेपाली टोपी दिवस मनाइँदै 

अङ्ग्रेजी नयाँ वर्ष सुरु, नेपाली टोपी दिवस मनाइँदै 

नेपालमा अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको अवसरमा पर्यटकीय स्थानमा विभिन्न कार्यक्रम हुने गरेको छ। नयाँ वर्ष सुरु भएकै दिन आज नेपाली टोपी दिवस मनाइँदैछ। 

२०७० सालदेखि टोपी दिवस मनाउन सुरु भएको हो। काठमाडौँको माइतीघर मण्डलामा भेला भएर यो दिवस मनाइने राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले जनाएको छ। 

पुष १७, २०७८ शनिबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।