झापामा रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सांकेतिक तस्बिर
प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित रुखमा ठोक्किँदा चितवनका किसन बिक, ताप्लेजुङका अनिल बिक र खोटाङका अनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सुनचाँदी पसलमा काम गर्ने कामदार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पुष १४, २०७८ बुधबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।