सामूहिक बलात्कारमा संलग्न आठ जना पक्राउ 

सामूहिक बलात्कारमा संलग्न आठ जना पक्राउ 

बलात्कारमा संलग्न रहेको अभियोगमा बुधबार बिहानसम्म आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। 

अर्का एक जना फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। 

पुष १४, २०७८ बुधबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।