रातिदेखि परेको पानीले जनजीवन प्रभावित

रातिदेखि परेको पानीले जनजीवन प्रभावित

रातिदेखि लगातार परेको पानीका कारण जनजीवन प्रभावित भएको छ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ। 

चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। लगातार पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ। 

पुष १४, २०७८ बुधबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।