पुस २२ सम्म तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द

हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक ६ घण्टा १० दिनसम्म सडक बन्द गर्न लागिएको हो।
पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो।
पुष १३, २०७८ मंगलबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।