माओवादी केन्द्रको महाधिवेशनस्थलमा युद्धकालका तस्बिर

माओवादी केन्द्रको महाधिवेशनस्थलमा युद्धकालका तस्बिर

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशन चलिरहेको प्रज्ञा भवनमा जनयुद्धको स्मरण गर्दै युद्धकालका तस्बिरहरु टाँगिएको छ।

प्रज्ञाभवनको मुल गेटबाट भवन जाने बाटोमा देब्रेतर्फ लहरै तस्बिर संग्रह राखिएको छ।

'महान जनयुद्धको चित्रकथा' नाम दिइएका तस्बिरहरु विभिन्न श्रृंखलामा टाँगिएका छन्।

पुष १२, २०७८ सोमबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।