पहाडी भूभागको मौसम आंशिक बदली

काठमाडौं : सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
पुष १०, २०७८ शनिबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।