प्रतितोला ४ सयले घट्यो सुन: १० रुपैयाँले बढ्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १०ले बढेको छ। आज चाँदी एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ।
पुष ७, २०७८ बुधबार १३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।