धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ

धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए। 

उनीहरूमाथि लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढेको उनले बताए।

पुष ७, २०७८ बुधबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।