बागमती प्रदेश सभाको बैठक १ बजे बस्दै

बागमती प्रदेश सभाको बैठक १ बजे बस्दै

प्रदेश सभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने भएको छ। संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। आजको संसद् बैठकको कार्यसूची समेत तय गर्ने गरी कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए यता प्रदेश सभाको बैठक बसेको थिएन।

पुष ७, २०७८ बुधबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।