कुकुरसँग ठोकिँदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कुकुरसँग ठोकिँदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

जिल्ला अस्पताल परासीमा उपचारको क्रममा तिवारीको मृत्यु भएको हो। हिजो बेलुकी पौने ९ बजे दुर्घटना भएको हो। 

सडकमा रहेको कुकुरसँग ठोकिएर भारतीय नम्बरको मोटरसाइकल पल्टिएको ईलाका प्रहरी कार्यालय अमानिगञ्जले जानकारी दिएको छ।

पुष ७, २०७८ बुधबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।