पश्चिमी वायुको प्रभाव: प्रदेश १ मा हिमपातको सम्भावना

यस्तै आज दिउँसो प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
आज राति देशको पहाडीबाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
पुष ७, २०७८ बुधबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।