इन्द्रेणी कम्प्लेक्समा आगलागी : अनुमानित २ करोड बराबरको क्षति

इन्द्रेणी कम्प्लेक्समा आगलागी : अनुमानित २ करोड बराबरको क्षति

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैटौँ तलामा रहेको ‘फिटनेस एन्ड स्पा सेन्टर’मा आगलागी हुँदा करिब २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

इन्भर्टरबाट विद्युत् सर्ट भएर लागेको आगो काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच वटा दमकलको सहयोगमा निभाइएको प्रहरी जनाएको छ।

पुष ५, २०७८ सोमबार १९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।