पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

विभागका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
पुष ३, २०७८ शनिबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।