
आइतबार २५ साउन, २०८२
सानेपामा नारा: 'कांग्रेसभित्र क्रान्ति गगन-विश्व महामन्त्री'

हाल गगन थापा र विश्वप्रकाश शर्माका समर्थकहरूले 'कांग्रेसभित्र क्रान्ति गगन-विश्व महामन्त्री' भन्दै नारा लगाएका छन्। मतगणना अन्तिम चरणमा प्रवेश गरेसँगै थापा र शर्माका समर्थकहरूले नारा लगाएका हुन्।
पछिल्लो मतगणनाअनुसार ३८६७ मत गणना हुँदा गगन थापाले २५१८ मत ल्याएका छन्। विश्वप्रकाश शर्माले १५९० मत ल्याएका छन्।
पुष १, २०७८ बिहीबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।