
आइतबार २५ साउन, २०८२
१४९५ मत गणना: ९५५ गगन, ६६० विश्वप्रकाश

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म १४९५ मतगणना भएको छ।
हालसम्म पनि गगन थापाकै अग्रता रहेको छ। गगनले ९५५ मत ल्याएका छन्। उनलाई पछ्याएका विश्वप्रकाशले ६६० मत ल्याएका छन्। तेस्रो स्थानमा प्रकाशशरण महत छन्। उनले ४९१ मत ल्याएका छन्।
यस्तै चौथोमा प्रदीप पौडेल छन्। उनले ४४९ मत ल्याएका छन्।
मिनेन्द्र रिजाल र राजाराम कार्की भने क्रमशः २७५ र ४६ मतसहित पुछारमा छन्।
पुष १, २०७८ बिहीबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।