महामन्त्री मतगणना लाइभ: १०० मत गन्दा गगन निकै अघि

महामन्त्री मतगणना लाइभ: १०० मत गन्दा गगन निकै अघि

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाले सुरुआती अग्रता लिएका छन्। १०० मत गनिसक्दा गगन थापा ७० मतसहित अग्रस्थानमा छन्।  

यस्तै विश्वप्रकाश शर्माले ३४ मत पाएका छन्। प्रकाशशरण महत ३१ मतसहित तेश्रो स्थानमा र प्रदीप पौडेल २७ मतसहित चौथो स्थानमा छन्।

मिनेन्द्र रिजालले भने १०० मत गनिसक्दा २१ मत ल्याएका छन्। र राजाराम कार्कीले ४ मत ल्याएका छन्। 

पुष १, २०७८ बिहीबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।