राष्ट्र बैंकको प्रवक्तामा भट्ट

काठमाडौंः नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट तोकिएका छन्। आज पुस १ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्तामा भट्ट तोकिएका राष्ट्र बैंकले जनाएको छ।
भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पनि छन्।
पुष १, २०७८ बिहीबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।