'स्टेट फरवार्ड' स्वभाव अनुसार देउवालाई निशर्त समर्थन गरेको प्रकाशमानको दाबी

काठमाडौँ : निर्वाचनपछि प्रधानमन्त्री पाउने सर्तमा सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन नगरेको प्रकाशमान सिंहले दाबी गरेका छन्।
उनी सोमबारसम्म आफूले सभापतिमा जित्ने यदि आफ्नो पक्षमा नतिजा नआएर दोस्रो चरणको निर्वाचन भएमा नेतृत्व परिवर्तनकै पक्षमा लाग्ने बताएका थिए। तर मङ्गलवार उनले देउवालाई सघाउने निर्णय गरेका थिए।
उनले आफ्नो स्टेट फरवार्ड स्वभाव अनुसार निशर्त देउवालाई समर्थन गरेको दाबी गरेका छन्। 'प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो का
मंसिर २८, २०७८ मंगलबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।