दोश्रो चरणको मतदानका लागि मतदाता लाइनमा, मतपत्र पनि तयार

दोश्रो चरणको मतदानका लागि मतदाता लाइनमा, मतपत्र पनि तयार

यस्तै मतदानका लागि मतपत्र छाप्ने काम समेत भइसकेको निर्वाचन समितिले जनाएको छ। 

दोश्रो चरणको मतदानमा मतदाताहरूले शेरबहादुर देउवा र शेखर कोइरालाबीच एक रोज्नुपर्नेछ। यसअघि भएको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोश्रो चरणको चुनाव हुन लागेको हो। 

मंसिर २८, २०७८ मंगलबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।