देउवालाई सभापति बन्न ३४५ मत आवश्यक, ५ सय मत मात्रै गन्न बाँकी 

देउवालाई सभापति बन्न ३४५ मत आवश्यक, ५ सय मत मात्रै गन्न बाँकी 

काठमाडौँ  : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले १९ सय ९५ मत पाएका छन्।

५०५ मत गन्न बाँकी हुँदा सभापतिमा निर्वाचित हुन देउवालाई ३४५ मत आवश्यक परेको छ। 

उनका प्रतिस्पर्धी डा.शेखर कोइरालाले १५ सय ३२ मत ल्याएका छन्। 

मंसिर २८, २०७८ मंगलबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।