देउवा र कोइरालाबीचको मतान्तर २८५

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदमा जारी मतगणनामा शेरबहादुर देउवाले प्रतिस्पर्धी डा.शेखर कोइरालासँगको मतान्तर बढाउँदै लगेका छन्।
२ हजार ६७७ मतको गणना सकिँदा देउवाले १ हजार २६५ मत ल्याएर कोइरालासँग मतान्तर बढाएका हुन्। प्रतिस्पर्धी कोइरालाले ९८० मत ल्याएका छन्।
मंसिर २८, २०७८ मंगलबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।