कांग्रेस सभापतिमा देउवा र कोइरालाको मतान्तर १८५

कांग्रेस सभापतिमा देउवा र कोइरालाको मतान्तर १८५

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदका लागि जारी मतगणनामा शेरबहादुर देउवालाई अग्रता लिएका छन्।

१७ सय मतगणना हुँदा देउवाले ८११ मत ल्याएर अग्रता कायम राखेका छन्। प्रतिस्पर्धा डा. शेखर कोइरालाले ६२६ मत ल्याएर देउवालाई पछ्याइरहेका छन्। 

यस्तै सभापतिका अर्का प्रत्याशी प्रकाशमान सिंहले १४९ मत, विमलेन्द्र निधिले ९७ मत र कल्याण गुरुङले ६ मत पाएका छन्। 

मंसिर २८, २०७८ मंगलबार ०६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।