साढे तीन घण्टापछि सुरु भयो मतदान प्रक्रिया

साढे तीन घण्टापछि सुरु भयो मतदान प्रक्रिया

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ। आज बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै साढे तीन घण्टा ढिलो सुरु भएको हो। 

यद्यपि भोट खसाल्ने काम भने अझै सुरु भएको छैन। कुलबहादुर गुरुड, प्रकाशमान सिंह, सुजता कोइरालालगायतले मतदानका लागि दस्तखत गरेका छन्। 

मंसिर २७, २०७८ सोमबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।