प्रकाशमानले दर्ता गरे सभापति पदमा उम्मेदवारी

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदमा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवार दर्ता गराएकी छिन्।
उम्मेदवारी दर्ता गरेपछि सभापतिका उम्मेदवार सिंहले आफूले मात्रै त्याग गर्नुपर्ने भन्ने नरहेकाले उम्मेदवारी दिएको बताए। सिंहले आफ्नो पुरै प्यानल नै बन्ने बताए।
मंसिर २५, २०७८ शनिबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।