कैलालीमा कोरोना सङ्क्रमित वृद्धको मृत्यु

कैलालीमा कोरोना सङ्क्रमित वृद्धको मृत्यु

धनगढी: कैलालीमा एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ बस्ने ८३ वर्षीय सङ्क्रमितको मृत्यु भएको हो। 

१५ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

मंसिर २४, २०७८ शुक्रबार १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।