सेयर बजार ओरालो लाग्दा पनि यी १० कम्पनी फाइदामै

सेयर बजार ओरालो लाग्दा पनि यी १० कम्पनी फाइदामै

यो सङ्कटमा पनि १० कम्पनीका लगानीकर्ताहरू भने फाइदामै रहे। सिनर्जी पावर डेभलपमेन्ट, लक्ष्मी इक्विटी फन्ड, सपोर्ट लघुवित्त वित्तीय संस्था, सिङगेटी हाइड्रो इनर्जी प्राली, बोटलर्स नेपाल तराइ लिमिटेड, युनिभर्सल पावर कम्पनी, सिद्धार्थ इक्विटी फन्ड, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, पाँचथर पावर प्राली र हिमालय पावर पाट्नरका लगानीकर्ताहरू फाइदामै रहे।

मंसिर २३, २०७८ बिहीबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।