विद्यार्थीको हत्यामा संलग्न २० जनालाई मृत्युदण्ड

विद्यार्थीको हत्यामा संलग्न २० जनालाई मृत्युदण्ड

एजेन्सीः बङ्गलादेशमा विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने एक विद्यार्थीलाई २०१९ मा हत्या गरिएको थियो।

बुधबार अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

यस्तै सोही हत्याको आरोपमा पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। 

मंसिर २२, २०७८ बुधबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।