कांग्रेसले सार्वजनिक गर्‍यो ४३१९ महाधिवेशन प्रतिनिधिको नामावली (सूचीसहित)

कांग्रेसले सार्वजनिक गर्‍यो ४३१९ महाधिवेशन प्रतिनिधिको नामावली (सूचीसहित)

काठमाडौंः नेपाली कांग्रेसले शुक्रबारबाट सुरु हुने १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। आज बिहान पार्टीको वेवसाइटमार्फत नामावली सार्वजनिक गरिएको हो।

१४औं महाधिवेशनका लागि कुल ४३१९ महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ। यस नामावलीमा सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको भने नाम समावेश छैन। सर्लाहीमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नभएकाले नाम समावेश नगरिएको हो। 

यस्तो छ महाधिवेशन प्रतिनिधिको सूची

मंसिर २२, २०७८ बुधबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।