बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु

बाजुरा : बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिमालिका नगरपालिका–८ थुवाकाँधमा अटो दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो चालक भने फरार भएका छन्।
मंसिर १९, २०७८ आइतबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।