भारतमा पनि ओमिक्रोन भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पनि ओमिक्रोन भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेको हो। हाल प्रशासनले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्नेगरी योजना अघि बढाएको जनाइएको छ। 

मंसिर १७, २०७८ शुक्रबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।