राष्ट्रिय मुद्दामा सबै पार्टी एकजुट हुनु आवश्यक

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मुद्दामा सबै पार्टी एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
राप्रपाको एकता महाधिवेशनमा बोल्दै उनले पार्टी फुट्ने र जुट्ने क्रम रोक्नका लागि राप्रपाको एकता महाधिवेशनले एउटा सन्देश दिने बताए।
'राप्रपाका तीन अध्यक्ष एकै ठाउँमा उभिनुभएको छ। उहाँहरुको पार्टी एकतावद्ध भएर अगाडि बढोस्, मेरो शुभकामना छ,' देउवाले भने
मंसिर १५, २०७८ बुधबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।