सेयर बजार : कुन बढ्यो, कुन घट्यो?

सेयर बजार : कुन बढ्यो, कुन घट्यो?

२२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ। 

विकास बैङ्क समूह सबै भन्दा धेरै ३४.९९ अङ्कले घटेको छ। उत्पादन २४.९१, फाइनान्स २३.२९, माइक्रोफाइनान्स १४.५७ र जीवन बिमा उपसमूह ७.०८ अङ्कले घटेको छ। 

सबै भन्दा धेरै होटेल तथा पर्यटन उपसमूह १४९.७६ अङ्कले बढेको छ। निर्जीवन बिमा ९९.४८, अन्य २७.६५, व्यापार १८.८३, जलविद्युत १०.९२ र बैङ्किङ उपसमूह २.८९ अङ्कले बढेको छ। 

मंसिर ६, २०७८ सोमबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।