सरकारले नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको छ : श्रममन्त्री श्रेष्ठ

नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा गरेको भेलामा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताए।
मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताएका थिए।
मंसिर ४, २०७८ शनिबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।