ग्लोबल आइएमईको बुक क्लोज मंसिर १३ मा

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद गरी १३.५ प्रतिशत लाभांश पारित गर्ने तयारी गरेको छ। बैंकको जारी पूँजी तथा जारी पूँजी बढाउनको लागि प्रबन्धपत्र, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
बैङ्कले साधारण सभा र लाभांश प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने जानकारी दिएको। मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउन सक्नेछन्।
मंसिर २, २०७८ बिहीबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।