गणपति ज्वेलर्सको विवाह उत्सव ग्राहक योजना

गणपति ज्वेलर्सको विवाह उत्सव ग्राहक योजना

‘विवाह उत्सव’ योजना यो मङ्सिरदेखि २ महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाए। काठमाडौँ न्युरोड विशाल बजारको जनसेवासँगै रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ।

ज्वेलर्सको यस्तो योजनाले नव विवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरूको गहनाले पनि सजाउने  विश्वास बेगानीले व्यक्त गरेका छन्। 

मंसिर २, २०७८ बिहीबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।