अरुण काबेलीको बोनस सेयर सूचीकृत भयो

काठमाडौँ : अरुण काबेली हाइड्रोपावरले सेयर धनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले बिहीबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको २६ लाख ९५ हजार ६ सय ५ कित्ता शेयर सूचीकरण गरेको हो।
कम्पनीले गत वर्षको कमाइबाट शेयर धनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
मंसिर १, २०७८ बुधबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।