चाड-पर्वले पनि बढाएन रेमिटेन्स, ७.६ प्रतिशतले घट्यो

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घट्न थालेको रेमिटेन्स घट्ने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्मको अवधिमा गत वर्षको तुलनामा ७.६ प्रतिशतले घटेको छ।
यो अवधिमा २ खर्ब ३९ अर्ब मात्र रेमिटेन्स भित्रिएको छ।
कात्तिक ३०, २०७८ मंगलबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।