एम्बापेकाे ह्याट्रिकसँगै फ्रान्स २०२२काे कतार विश्वकपमा छनाेट

काठमाडाैंः सन् २०२२ मा कतारमा आयाेजना हुने विश्वकपमा फ्रान्स छनाेट भएकाे छ। गए राति सम्पन्न काजाकिस्तानविरुद्धकाे खेलमा जित हासिल गरेसँगै फ्रान्स विश्वकपमा छनाेट भएकाे हाे।
फ्रान्सले काजाकिस्तानलाई ८-० गाेलअन्तरले पराजित गरेकाे हाे। फ्रान्सकाे जितमा किलियन एम्बापेले ह्याट्रिक गरे। उनले कूल ४ गाेल गरे।
यस्तै करिम बेन्जिमाले दुई गाेल र ग्रीजम्यान, रोबिटले समान १-१ गाेल गर्दै फ्रान्सलाई विश्वकपमा छनाेट गराए।
छनाेटकाे समूह डीमा रहेकाे फ्रान्सले ७ खेलमा १५ अंक जाेड्दै अंकतालिकामा शीर्ष स्थानमा रहेर विश्वकपमा छनाेट भएकाे हाे।
कात्तिक २८, २०७८ आइतबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।