बैंकर्स सङ्घको अध्यक्षमा अनिल,उपाध्यक्षमा सुनिल

यसै गरी उपाध्यक्षमा सुनिल केसी छानिएका छन्। एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृत केसी मङ्गलवार उपाध्यक्ष चयन भएका हुन्।
सदस्य पदमा लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन्।
सङ्घको सदस्यमा रूपमा लक्ष्मी बैङ्कका सिइओ अजय विक्रम शाह, मेघा बैङ्ककी अनुपमा खुञ्जेली, नेपाल एसबीआईका लिपकुमार डे, नेपाल बैङ्कका कृष्ण अधिकारी, एनआईसी एसियाका रोशन न्यौपाने, माछापुच्छ्रे बैङ्कका सन्तोष अधिकारी र सनराइज बैङ्कका सुमन शर्मा छन्।
कात्तिक २३, २०७८ मंगलबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।