सन् २०२२ काे टी ट्वेन्टी विश्वकपकाे सुपर १२ तय

जसमध्ये ८ टोलीले पहलाे चरण नखेली सिधै सुपर १२ अन्तर्गतका खेल खेल्नेछन् भने ४ टोली पहिलाे चरण खेलेर सुपर १२ मा स्थान बनाउनेछन्।
पहिलाे चरण खेल्न नपर्ने ८ टोलीमा इंग्ल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्याण्ड, अफगानिस्तान, दक्षिण अफ्रिका र बङ्गलादेश रहेका छन्। यस्तै पहिलाे चरण खेलेर सुपर १२ मा पुग्नका लागि श्रीलंका, वेस्ट इण्डिज, स्कटल्याण्ड र नामिबियासहित अन्य ४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
४ टोली क्वालिफायरमार्फत पहिलाे चरण खेल्नका लाग छनाेट हुनेछन्।
कात्तिक २१, २०७८ आइतबार ०९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।