एक लाख ५० हजारको पटका नष्ट गरियो

कार्यालयका अनुसार प्रहरीले एक लाख ५० हजार बराबरको पटाका, अतिशबाजी तथा अन्य विस्फोटक पदार्थ बरामद गरेको थियो। कार्यालयले ती सबै नष्ट गरेको जानकारी दिएको छ।
कात्तिक १७, २०७८ बुधबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।