पाकिस्तानका कप्तान बाबर आजमले ताेडे विराट काेहलीकाे कीर्तिमान

पाकिस्तानका कप्तान बाबर आजमले ताेडे विराट काेहलीकाे कीर्तिमान

विराटले कप्तानकाे रूपमा टी ट्वेन्टी क्रिकेटमा ४४ खेलमा १३ अर्धशतक प्रहार गरेका थिए। यता बाबरले केवल २७ खेलमा कप्तानकाे रूपमा १४ अर्धशतक प्रहार गरे। 

कप्तानकाे रूपमा टी ट्ववेन्टीमा सर्वाधिक अर्धशतक प्रहार गर्ने विराट काेहलीकाे कीर्तिमान अब बाबरकाे पाेल्टामा आएकाे छ।

यस्तै टी ट्वेन्टीमै सबैभन्दा कम खेलमा कप्तानकाे रूपमा एक हजार रन प्रहार गर्ने विराटकै कीर्तिमान पनि बाबरले ताेडेका छन्। उनले याे कीर्तिमान अफगानिस्तानविरुद्धकाे खेलमा ताेडेका थिए। उनले केवल २६ खेलमा एक हजार रन पूरा गरेका हुन्। यसअघि विराटले ३० खेलमा याे कीर्तिमान रचेका थिए। 

कात्तिक १७, २०७८ बुधबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।