कालीगण्डकीमा नुहाउँदा मलामी बगे

कालीगण्डकीमा नुहाउँदा मलामी बगे

प्रहरीका अनुसार पौडेल चन्द्रकोट गाउँपालिका-७ का ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भई दाहसंस्कारका लागि सत्यवतीको रुद्रावेनीघाटमा आएका थिए। उक्त स्थानको कालीगण्डकी नदीमा नुहाउने क्रममा पौडेल बेपत्ता भएको प्रहरीको भनाई छ। बेपत्ता भएका पौडेलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १४, २०७८ आइतबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।