साउदी अरेबियाले गर्याे यमनमा केही दिनयता लगातार बमबारी

यसअघि पनि साउदीकाे सेनाले त्यस क्षेत्रमा नियन्त्रण गर्दै, हवाई तथा स्थलगत रूपमा विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरूको कब्जामा रहेको छ। यमनकै सेनाले समेत फिर्ता लिन प्रयास गर्ने गरेकाे शहर हाल विद्राेहीकै कब्जामा छ। कब्जाबाट मुक्त गर्न शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रूपमा बमबारी गरिरहेको हाे।
कात्तिक ८, २०७८ सोमबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।