सोमालियामा सेना र विद्रोहीबीच भिडन्त हुँदा २० जनाको मृत्यु

सोमालियामा सेना र विद्रोहीबीच भिडन्त हुँदा २० जनाको मृत्यु

मृत्यु हुनेमा १७ जना इस्लामिक विद्रोही र अरू तीन जना सेनाका सदस्य रहेका छन्। सोमालियाली सेनाका एक अधिकारीका अनुसार भिडन्तमा परी अरू ४० जना विद्राेही घाइते भएकाे बताएका छन्।

कात्तिक ७, २०७८ आइतबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।