तोलामा ४ सयले बढ्याे सुन

तोलामा ४ सयले बढ्याे सुन

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० कायम भएकाे छ।    

आज चाँदीको मूल्यमा भने १० रुपैयाँले वृद्धि भएकाे छ। चाँदी प्रतिताेला एक हजार २ सय ६० पुगेको छ। 

कात्तिक ७, २०७८ आइतबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।