टी ट्वेन्टी विश्वकप: आज पनि दुई खेल हुँदै

यस्तै दाेश्राेमा श्रीलंका र आयरल्याण्ड भिड्दै छन्। यी टाेलीबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ।
नामिबिया एक खेलमा एक हारसहित समूह 'ए'मा अंक तालिकाकाे पुछारमा छ। यता नेदरल्याण्डस पनि जीतविहीन हुँदै अंक तालिकामा तेस्राे स्थानमा छ।
श्रीलंका र आयरल्याण्ड भने एक खेलमा समान एक/एक जीतसहित अंक तालिकामा क्रमशः शीर्ष र दाेश्राे स्थानमा छन्।
यस्तै हिजाे भएकाे खेलमा पपुवा न्युगिनीलाई १७ रनले हराउँदै स्कटल्याण्ड विजयी भएकाे थियाे भने दाेश्राे खेलमा बङ्गलादेशले ओमानलाई २६ रनले हराएकाे थियाे।
कात्तिक ३, २०७८ बुधबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।