नेप्सेमा पहिरो, परिसूचक ६९ अङ्कले घट्यो

परिसूचक २५८७.४५ बिन्दुमा कायम भएको छ।
सोमबार २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।
कारोबारमा आएका १३ उपसमूह मध्ये व्यापारबाहेकको सेयर मूल्य घटेको छ।
कात्तिक १, २०७८ सोमबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।